बलराम बिर अस्पतालमा अंतिम सास गन्दै थियो । उसको नजिकै उसको बुढी, छोरी र छोरा थिए । बलराम : (ठुलो छोरासँग) मेरो कलंकीको 18 वटा घर तलाई छोरीसँग : तलाई बल्खुको 12 वटा घर । सानो छोरासँग : तँ मेरो सबैभन्दा सानो र प्रिय छोरा होस् मैले तेरो भविष्य उज्जवल देख्न चाहन्छु त्यसैले तलाई कालीमाटीका 20 वटा अफिस । बुढीसँग : तलाइ सितापाइलाका 14 वटा फ्ल्याट । नजिकै उभिएकी नर्स प्रभावित हुदै बुढीसँग भनिछेः तपाइ एकदमै भाग्यमानी हुनुहुदो रैछ तपाइले यस्तो धनि लोग्ने पाउनु भएछ जसले तपाईलाई यत्रो सम्पती छोडेर जादै हुनुहुन्छ । बुढीः (नर्ससँग) को धनि ? कस्तो सम्पत्ती ?…
दुईजना महिला मरेपछि स्वर्गमा । एउटी ले सोधी- तिमी कसरी मर्यौ ? दोस्री महिला - चिसो लाग्नाको कारण ले। अनि तिमी नी कसरी मर्यौ ? पहिली महिला- ब्लड प्रेशर ले । एक दिन म अफिसमा काम गर्दैथे। मलाई खबर आयो की मेरो लोग्नेले घरमा अर्कै केटी ल्याएर राखेको छ त्यस पछि म घर जांदा मेरो लोग्ने टि भी हेर्दै थिए । मैले घरको कुना कुना खोजे बगैचा तिर नि खोजे तर भेटीन। दोस्री महिला- अनि अनि पहिली महिला- खबर पक्का भएकोले मैलै आलमारी, दराज बक्स सबै खोजे तर फेला परिन। त्यस पछि टेन्सले म त्यही मरे। दोस्री महिला- खास तिमीले फ्रीजरमा नी हेरेको भए आज हामी दुबै जिउंदै हुन…
Bf ले gf को पर्सबाट थाहा न पाउने गरि मोबाईल निकालेर आफ्नो नम्बर कुन् नाम बाट save गरेको छ भनेर हेर्न थालेछ .... Guess गर्न थालेछ ... "Honey" हुन सक्छ ... ... नत्र ... "Sweetheart" नि हुन सक्छ .... "Darling"नि राखेकी हुन सक्छ . .. तेत्तिकै मा आफ्नो नम्बर Dial गरेर हेरेछ त ... - - - - - - आफ्नो नाम त"Recharge वाला दाई" . . . केटो त बेहोस
एउटा केटा र केटी सधैं जस्तो भेटने गर्थे, केटी सधैं भनेको टाईममा आउने गर्थी तर केटा जहिले ढिला आँउथो.. ढिला आए पनि त्यो केटी आफ्नो Boy Friend सँग कहिले रिसाएन.. एकदिनको कुरा हो केटा भेटने ठाँउमा पुग्यो तर केटी भने त्यहाँ थिईन,रिसले आगो हुँदै केटा सिधा केटीको घरमा आईपुग्यो... केटीको घर परिवार बाट थाह हुन आयो कि केटीलाई Blood Cancer छ.. उ बाच्नेँ ३-४ दिन मात्र बाँकी छन... गह भरी आँशु लिदैँ केटाले आफ्नो घरमा गई आत्महत्या गर्यो.. केटीको लागि लेखिएको एउटा चिट्ठी उसका हाथमा झुण्डिरहेको थियो,चिट्ठीमा लेखिएको थियो... प्रिय, तिम्ले सधैं मलाई पर्खेयौ र म…
दुईजना केटा र केटि BIKEमा गईरहेका थिए BIKE 100 भन्दा बढीको स्पिडमा थियो। केटि- अलि बिस्तारै हाक न मलाई डर लागिरहेको छ। केटा-आहाँ! क्या मजा भईरहेको छ। केटि-हैन हैन PLEASE मलाई डर लाग्यो क्या! केटा-पहिले I LOVE YOU भन अनि मात्र, केटि-I LOVE YOU अब त बिस्तारो हाँक, केटा-मलाई एकचोटि अँगालो हाल अनि मात्र!(केटिले अँगालो पनि हाली) केटा-मेरो हेलमेट निकालेर लगाउन कस्तो अप्ठारो भो, (केटिले उसको हेल्मेट पनि लाउछे) अर्को दिन पत्रिकामा...... ....... एउटा घरमा गएर मोटर साईकल ठोक्किदा एक जनाको ज्यान गयो एक जना चाहि बाच्न सफल भनेर समाचार आउछ। सत्ययता के थियो …
एक सुन्दर कन्या थिइन, जो भर्खरै स्कुल सकेर कलेज जान थालेकी थिइन ! आज भोलि उनको घरको गेट नजिक एउटा ‘ह्यान्डसम’ युवक देखिन थालेको छ, जो दिनहु त्यहाँ देखिन्छ, कलेज जाँदा, आउँदा युवक संधै त्यहि हुन्छ ! कहिले हेर्छ, कहिले मुस्कुराउछ, कहिले लाज ले शिर निहुराउछ ! कहिले आँखा आँखा जुध्छन, कहिले चोर नजर ले हेरा हेर गर्दा गर्दै अचानक आँखा जुध्छन, दुवै मुस्कुराउछन, तर बोल्न सक्दैनन् ! संधै कलेज जादा आउँदा मात्र देखिने युवक आजकल छुट्टीका दिन मा नि त्यहीं देखिन थाल्यो, साँझ बिहान हर पल त्यो युवक ति युवति को घर वरिपरि देखिन थाल्यो ! दैनिकी यसरि नै बित्छ, झन्…
स्कुलको एउटा बिल्डिङग मा आगो लागेछ । स्कुलको सबै बच्चा टाढा बाट हेर्दै “ल अब स्कुल आउनु परेन” भन्दै खुशी भईरहेका थिए तर त्यही बच्चाहरुको भिडमा एउटा बच्चा उदास थियो । त्यो देखेर एउटा टिचरले सोधेछ :- बाबु तिमी किन उदास छौ ? अरु सबै त खुशी भईराखेका छन त ! ? बिथार्थी : बिल्डिङग मा आगो लागेर के गर्नु सर तपाईं त जिउदै हुनुहुन्छ नि !!
केटा -i love you darling केटी- तिमि मलाई कति माया र्गछौ ? केटा-आफुभन्दा पनि बढि केटि-के तिमि मलाई आफ्नो परिबारलाई भन्दा बढि माया र्गछौ ? मेरो लागि तिम्रो आफ्नो परिवारलाइ छोड्न सक्छौ ? केटा -अहँ र्गदिन..सक्दिन केटी- किन नि ? केटा - किनकी >जिन्दगिको मेरो पहिलो चुम्बन मलाइ मेरी आमाले गर्नु भयो तिमिले हैन.. >साँनो छँदा मलाइ ठेस लागेर लडदा मलाइ मेरो बाबाले उठाउनु हुन्थ्यो तिमिले हैन.. >सानो छदाँ कतै घुम्न जाँदा मेरो आमा र बाबाले मेरो हात पकडनु हुन्थ्यो तिमिले हैन >मेरो जिबनको पहिलो साथि मेरी दिदि अनि दादा हुन तिमि होइनौ यदि मेरो परिवार …
श्रीमतीले आफ्नो श्रीमानलाइ हतार हतारमा चिठी लेखिछिन तर ठाउँ ठाउँमा पूर्णबिराम दिन भुलिछिन... जब याद आयो, हतार हतारमै पूर्णबिराम लगाइछिन् र चिठी यस्तो हुन गयोः तपाईले धेरै दिन बितिसक्दा पनि चिठी लेख्नु भएन मेरो साथी रमा लाई । जागिर बाट ... निकालिदियो हाम्रो गाइले । बाछा पायो अंकलले । चुरोट पिउन छोडे मैले । धेरै चिठी लेखे तर तपाई आउनु भएन परेवाको सन्तान । बिरालोले खायो एउटा राम्री केटी एञ्जिला । मेरो साथी बनेकी छ ऐले टेलिभिजन प्रोग्राममा डान्स गर्दैछे हाम्रो कुखुरी । आज भोलि अन्डा दिनै छाडेकी छे हजुरकी आमा । तपाइलाई धेरै याद गर्छिन घरमा काम गर्न…
शेरेः हलो ? केटा : कोदालो । शेरे: को बोलेको? केटा: म मान्छे बोलेको । शेरेः मान्छेको केहि नाम त होला नि? केटाः म हिरो हो । शेरेः कहाँबाट बोलेको? केटाः नेपालबाट शेरेः किन फोन गरिस्? केटाः तपाइको दिमाग खराब गर्न । शेरेः (रिसाउँदै) तलाई शैतानको बच्चा । तँ कुन बिग्रेको बाउको सन्तान होस् ? पक्कै पनि तेरो बाउ पनि फटाहा हुनुपर्छ । तँ को बोलेको भन् छक्काको बच्चा म त्यहिँ आएर कुट्छु। केटा: नरिसाउनु न बा । म तपाइकै छोरा हो क्या ।hahahaha..
सेरे :- Hi सेरे को GF :- Hello !! सेरे :- कहाँ छौ तिमि ? सेरे को GF :- मा मेरो dad को BMW car मा ,club जादै छु , अब driver ले मलाई club मा छोड दिन्छ तेसपछी himalayan bank बाट पैसा झिक्छु ..!tl! अनि city mall मा गएर shopping गर्छु अनि तेसपछी तिम्लाई call गर्छु तिमि कहाँ छौ ? . . . . . . सेरे :- micro bus मा , तिम्रो पछाडी को सीट मा छु . तिम्रो micro भाडा दी सके फेरी माग्ला नदेउ ह
बिहान बस मा आउँदा लास्ट सिटमा १ जोडी केटा-केटी बसेर गफगर्दै थिएtl, त्यत्तिकैमा , केटी:- dear,कस्तो टाउको दुख्यो मेरो त . त्यसपछी केटालेकेटीको टाउकोमा किस गरिदिन्छ र केटीले ठीक भए जस्तो प्रतिकृया देखाउछे tl, केही छिनपछी फेरी, केटी :- सुन न dear मेरो निधार कस्तो तातो भो मलाई ज्वरो आको छtl. फेरी केटाले निधारमा किस गरिदिन्छ र केटीले सन्चो भएजस्तो अनुभब गर्छे त्यत्तिकैमा १ जना छेउमा बस्नेबुढो मान्छे कराउछ.. . . . . . . . बुढो:- बाबु तिमीले पखालाको पनि उपचार गर्छौ?? केटो बेहोश
एक दिन एउटा केटी को facebook मा एउटा केटा को frn request आयो तर केटीले केटाको फोटो हेरेर डिलिट गर्यो । किन कि केटाको फोटो उसलाई मन परेन तर केटाले प्रत्येक - बर frn request पठाएको ले उनले frn requst accept गर्छिन अनि केटाले सधै gd mrng, gd evng, खाना खायो कि खाएनौ भनि सोध्यो तर केटीले sms रिप्लाइ नै गर्दैन्थ्यो तर बर- बर sms गरेको हुनाले केटीले पनि रिप्लाइ गर्न थाल्यो । केटाको नाम राज थियो अनि केटी को नाम सपना बिस्तारै उनिहरु एकदम राम्रो साथी बन्यो । केटा बिदेशमा बिल्डिङ कन्टेक्सनमा काम गर्थ्यो अनि बिस्तारै उनिहरु फोनमा पनि कुराकानी गर्न थाल्यो…
शेरे : छोरा तेरो बिहे मैले खोजेको केटि सित हुनुपर्छ । शेरेको छोरा : No यो हुन सक्दैन ,dr मेरो बिहे मैले खोजेको मैले मन पराएको केटि सित मात्र गर्छु ।dr शेरे : मैले जो सित तेरो बिहे गर्ने कुरा गरिरहेको छु तिनी बिल गेट्सको छोरी हुन । शेरेको छोरा : अक्कमक्क पर्छ , ओह ! बिल गेट्सको छोरी ? Then okay . म गर्न तयार छु । शेरे बिल गेट्सको घरमा जान्छ र उसलाई आफ्नो छोराको हात उसको छोरीसँग माग्छ ।dr बिल गेट्स : No this is impossible यो हुन सक्दैन । आकास र पतालको फरक छ असम्भव । शेरे : मेरो छोरा विश्व बैंको C.E.O. हो । बिल गेट्स : Oh my god विश्व बैंकको प्रम…
एउटा भर्खरको जवान केटा र एउटा बुढो भलादमी मान्छेको एउटा सार्वजनिक ठाउँमा भेट भएछ र त्यो जवान केटाले उक्त बुढो मान्छे सँग बुवा कती बज्यो भनेर सोध्यछ ! बुढो :- हेर बाबु म तिमीलाई समय त बताइदिने थिए तर समस्या छ समय बताउन केटा : के समस्या ? बुढो "- आज म तिमीलाई समय बताए भने दैब सन्जोग फेरी हाम्रो भेट होला , कही कतै अनी तिमीले ओह हो त्यो तो मलाई समय बताइदिने मान्छे हो भनेर नजिक आएर बोलाउला अनी परिच पनि होला हाम्रो एक आपसमा , फेरी कुनै दिन तिमी मेरो घरको बाटो कतै हिडौला अनी मेरो याद आउँला ओ हो त्यो मान्छेको घर त यही टोलमा हो भनेर घर सम्म पनि आउ…
आज एउटि केटिले मलाई I Love You भनेर म्यासेज गरि म त मख्ख परे अनि एकछिनपछि फेरि उस्को म्यासेज आयो अनि हतारहतार हेरेको त "सरि ल भाइ " अरुलाइ पठाको तिमिलाइ आएछ पो लेखेको रैछ #dukhi aatma 🙁
एक ठाउँ बाट बिहेको राम्रो अफर आएको छ गाठे बिहे गरु कि नगरु confuse मा छु ?? ससुर : नेपाल जुवा तास संघको अध्यक्ष सासू : कुरौटे संघको सचीव जेठानसाब : नेपाल जाड रक्सी संघको कोषअध्यक्ष साला : गजेडी संघको नेता मेरि उनी चै : धोकेबाज संघको सल्लाहकार रै छिन ।
कथा-1 ठुली केटि : तेरो boyfriend ले तलाइ kiss गर्न खोज्यो भने ''don't'' भन्नु अनि अंगालो मार्न खोज्यो भने ''stop'' भन्नु नि बुजिस ???? ।।। सानी केटि : हुन्छ दिदि !!! ... (भोलि पल्ट ) सानी केटि : दिदि त्यसले मलाई त kiss र अंगालो एकै पटक गर्यो र मैले पनि एकै चोटी "Don't stop " भन्दिय कथा-2 2.पुलिस र ८ बर्षे फुच्चे......!! "नाम भन !" फुच्चे: AA सर ! , पुलिस: के हो AA भनेको? फुच्चे: Arjun Adhikari..... सर !! . पुलिस: घर कहाँ हो? . फुच्चे: BB सर...... पुलिस: BB ? फुच्चे: Baarha Bise सर ! .…
एउटा 16 वर्षको केटाले आफ्नो ममीलाई भन्यो कि " ममि मेरो 18 अठारौ जन्म दिनमा तपाइले के गिफ्ट दिनुहुन्छ ? " तब त्यो केटाको ममीले भनिन कि " जब तिम्रो 18 अठारौ जन्मदिन आयो भने दराजको माथीको भागमा हेर्नू , त्यसमा तिम्रो गिफ्ट हुनेछ । अहिले नै भनीदिए भने मजा आउदैन । केहिदिन पछि त्यो केटा बिरामी परेछ र उसको ममी डेडीले उसलाई अस्पताल लिएर गयो । चेक अप भइसकेपछी डाक्टरले केटाको आमा बुवालाई भन्यो कि , ` तपाइको छोराको दिलमा प्वाल परेको छ । तपाइको छोरा दुई महिना भन्दा धेरै बाँच्न सक्दैन । एक वर्षपछी केटा हस्पिटलबाट ठिक भएर घर गयो । तब उसले थाह…